पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप!
IME Pay नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो।
मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्:
• आइएमई पे एजेन्ट पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै
• दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न
• एप डाउनलोड गरी IME Pay व्यवसायक साझेदारको रुपमा स्वयं आवद्ध हुन
• एप बाटै POS दर्ता गर्न
• एप बाटै सेवाग्राही दर्ता गर्न
• हरेक कारोबारको बिस्तृत विवरण हेर्न
एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ:
• सेवाग्राहीको आइएमई पे एपमा पैसा लोड
• सेवाग्राहीको बैंक खातामा पैसा जम्मा
• कुनै पनि मोबाइलमा पैसा पठाउन
• मोबाइलमा पठाईएको पैसा भुक्तानी गर्न
• मोबाइल रिचार्ज
• बिजुलीको बिल
• टिभी रिचार्ज
• इन्टरनेट रिचार्ज
• टेलिफोनको बिल
• खानेपानीको बिल
• हवाई टिकेट
• चन्द्रागिरि हिल्स केबल कार
• गाडीको EMI
• आफ्नो वालेटमा भएको रकम आफ्नो POS अथवा डिस्ट्रिब्युटरमा ट्रान्सफर गर्न